मदन पुरस्कारका लागि ९ पुस्तक छनोटको सूचीमा

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १६:३८
मदन पुरस्कारका लागि ९ पुस्तक छनोटको सूचीमा

मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो, जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।