नेपालमा अनलाइन शिक्षा

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १२:0८
नेपालमा अनलाइन शिक्षा

विश्व भरी फैलिरहेको कोरोनो भाईरस नेपालमा पनि निकै प्रभाव परेको छ, भाइरसले प्रभाविद क्षेत्र हो । शिक्षा, शिक्षा क्षेत्रमा पछिल्लो समय कुनै निजि क्षेत्रका कलेज, स्कुलले अनलाइन मार्फत पठन, पाठन गदैै आए पनि तर ग्रार्मिण क्षेत्रका बिधार्थीले त्यो शिक्षा बाट टाढानै रहेका छन । तर देशका केहि शहरमा सबै क्षेत्रका बिधालय तथा कलेजले अनलाइन कक्षा लिइरहेका छन । त्यसमा पनि प्रभावकारी हुनसकेको छैन, किनकी नेपालको ग्रार्मिण क्षेत्रमा विधुत, नेटइन्टरनेट, आदि जस्ता सुभिधा नहुदा अनलाइन शिक्ष नै प्रभावकारी हुन नसकेको देसखन्छ । नेपालको सन्र्धभमा करिव ८० प्रतिसत मानिसहरु ग्रार्मिण क्षेत्रमा बस्दैआएछन, त्यसकारणले अनलाइन शिक्षा नहुदा नेपालको शिक्षा प्राणाली नै कमजो हुदै गएको छ । एक तथ्याकं हेर्दा पछिल्लो समय अनलाइनक माध्यामबाट कारोबार धेरै बढेको देखिन्छ ।

  • Saptarangi Media
  • शुक्रबार, साउन १५, २०७८ १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।