आजदेखि काठमाडौँ महानगरमा भेरोसेल खोप लगाइँदै

  • Saptarangi Media
  • बिहिबार, साउन १४, २०७८ ११:३४
आजदेखि काठमाडौँ महानगरमा भेरोसेल खोप लगाइँदै

१४ साउन, काठमाडौं ।
छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९) विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

खोपको पहिलो डोज छुटेका ५० बर्षमाथिका सबै उमेर समुहलाई लगाउने काठमाडौँ महानगरपालिकाले जनाएको हो । खोप लगाउन जाने मानिसले आफ्नो नागरिकताको प्रमाणपत्र, पासपोर्ट वा सवारी चालक अनुमति पत्रमध्ये एउटा कुनै लग्नु पर्ने छ भने खोप १० बजे देखि लगाउनु सुरु गरिने छ ।

  • Saptarangi Media
  • बिहिबार, साउन १४, २०७८ ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट