तिम्रो मन् मा ए कान्छा गीत फिमेल भसर्न मा सार्बजनिक भएको छ। सुगम संगीत छेत्रमा निकैनै चर्चामा आउनु भयकी सोर कि धनि निकिता थापाको आवाज रहेको छ भने पल शाह र मलिका महतको अभिनय रहेको छ।
उक्त गीतमा निमा रायको सब्द रहयाको छ भने संगीत पनि निमा कै रहेको छ। औडियो प्रोदक्सन बृजेश श्रेष्ठ को रहेको छ , पोस्टर आर्ट
तुवा छृएआटीओण आर्ट डिरेक्टर जता शंकर रहेका छन् भने कपडामा अनुस्का दि सी (आश्री क्रियसन ) हो।
पोस्टर फोतोग्रफेर मनिष पौडेल हुन् भनी कोरिओग्राफर कविका खत्री रहेको टिमले बतायाको छ। तेस्तै उक्त मुजीक भिदिओलाई प्रोडुसर केन्द्र लिम्बु /अरबिन पोमु लिम्बुले गरेका हुन्।
माया मा आधारित गीत तिम्रो मन् मा ए कान्छा दर्सक तथा श्रोता ले निकै राम्रो भएको बतायका छन्। टिमलाई अझ धेरै सफलताको सुभकामना।