काठमाण्डौं उपत्यकाको फोहोर तिन हप्ता देखी सडकमै थन्कीयो,
Saptarangi Media
सोमवार, साउन ४, २०७८ १२:२२
काठमाण्डौं उपत्याकाको फोहोर तिन हप्ता देखी सडकमै थन्कीएको छ । काठमाण्डौं उपत्यकाको फोहोर नुवाकोट, जिल्लाको सिस्ने डांडामा थुपार्दै आएको छ । उपत्यको फोहोरको लागि नुवाकोट, सिस्ने डांडाका स्थानीएले बारमबार आन्दोलन गर्दै आएका छन् । काठमाण्डौं उपात्यकाको पोहोर अहिले सडकमै थन्कएिको छ ।Add New Post ‹ सप्तरंगी मिडिया — WordPress