आजै प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिदै
Saptarangi Media
आइतवार, साउन ३, २०७८ १४:२३
प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत आज बेलुका चार बजे बस्न लागेको प्रतिनिधी सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने जनाएकाछन । प्रतिनिधी सभा दोस्रो पटक विघठित पछि पुन स्थापीत भए संगै देउवा अषार २९ गते नै प्रधानमन्त्रीमा नियुक्त भईसकेका छन् । दोस्रो पटक संसद बघिठन भए लगतै शेर ब देउवालाई प्रधानमन्त्री बनाउनको लागि १४९ जनाले सर्वोच्चो मा नै पुगेर हस्ताक्षेण गरेका थिए ।(…)