अनेरास्ववियु काठमाण्डौं जिल्ला कमिटी द्धवारा मेयर शाक्यलाई ध्यानाकर्षण

  • Saptarangi Media
  • आइतवार, असार २७, २०७८ १६:५९
अनेरास्ववियु काठमाण्डौं जिल्ला कमिटी द्धवारा मेयर शाक्यलाई ध्यानाकर्षण

बिरेन्द्र बुढा- सप्तरंगी मिडिया .
काठमाण्डौं महांनगरपालिकाका मेयर बिध्या सुन्दर शाक्यलाई अनेरास्ववियु काठमाण्डौं जिल्ला कमिटी द्धवारा ध्यानाकर्षण पत्र बुझाएको छ । काठमाण्डौं महांनगरपालिका वडा नं. ८ स्थित प्यारागन स्कुलले कोरोना कहरको बिचमा विधार्थीबाट चर्काे सुल्क लिएको भन्दै बिधार्थीहरु आन्दोलनमा उत्रिएका थिए । सो जानकारी पाएपछि,

अनेरास्ववियु काठमाण्डौं जिल्ला कमिटी शोहि विधालयमा पुग्दा सोहि विषयलाई लिएर प्यारागन स्कुलका स्टाप र अनेरास्ववियु बिच केही बेर दोहोरो बादबबिबाद पनि भएको थियो । अनेरास्ववियु काठमाण्डौका अध्यक्ष्य राज कुमार ढकालले ध्यानाकर्षण पत्र पढेर सुनाउनु भएको थियो । शोही बिषयलाई काठमाण्डौं महांनगरपालिकाका मेयर बिध्या सुन्दर शाक्यले अनेरास्ववियू काठमाण्डौं जिल्ला कमिटीद्धवारा बुझाएको ध्यानाकर्षण पत्र बुझदै अध्यान गरेर काम कारबाही अगाडी बाढाउने बाताउनु भयोे । काठमाण्डौं महांनगरपालिकाले वर्षेनी शिक्षामा करोडौ खर्च गरेपनि शिक्षामा सुधार नभएको जानकारी पनि शाक्यले गराउनु भयो ।

  • Saptarangi Media
  • आइतवार, असार २७, २०७८ १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट