सहाना प्रधान र उनको शिक्षा

  • Saptarangi Media
  • बुधबार, असार २३, २०७८ 0९:३९
सहाना प्रधान र उनको शिक्षा

बिरेन्द्र बुढा—सप्तरंगी मिडिया
काठमाण्डौमा, सुनजस्तो जिवन भोगिर हेका हङरलाल प्रधानको परिवार सहाना प्रधानको जन्म ताका भने भने पित्तलजस्तै जीवन भोगाइका कठोर रीत र आर्थिक कठिाईसंग युद्ध गरीरहेका बेला सहाना प्रधानको जन्म धइको थियो । सहानाको जन्म १९८४ साल असार २७ गते काठमाडौको असनामा भएको थियो । चार बर्षसम्म नेपालको हावापनिमा रमाएपछी उनी बर्माको माटोमा बाल्यकाल बिताउन पुर्याइएकी थिइन । सहानाको घरेलु नाउ चिनी र उनकी दिदि साहानाको नाउा मिरी थियो । पछी सहानालाई बद्रीफुल भन्न थालिएको थियो । पछिलादिनमा साधानलाइपनि मिश्री नभनेर कृष्णफुल भन्ने गरीन्न्थ्यो बर्माबाट नेपाल आउदा सहाना १७ वर्ष पुगेकी थिइन । बर्माबाट फर्केपछी उनको ननाम बद्रीफुल हटाएर सहाना राखिएको थियो । साथै कृष्णफुल नाम भएकी जेठीलाई पनि नेपाल पसेपछी साधना भननथालिएको थिउो । सहानाका बुवा बर्मामा बसेका बेला नेपालमा जन्मिएकाले कान्छो छोसराको नाम ब्रह्मलाल रराखिएको थियो । नेपाल फर्के पछि उनलाइपनि शंकर प्रसाद भन्न थालियो ।
कथा सहाना प्रधानका बाजे र बाबुका
सहना बर्मापुगेपछी ६ महिना पछी स्कुलमा भर्ना भइन । देवशमहेरका वंशजले बर्मामा नेपाल स्कुल नामको प्राथामीक विद्दालय स्थापना गरेका थिए । सोहि स्कुलमा सहानालाइ भर्ना गरीएको थियो । त्यस स्कुलमा तिन कक्षासम्म
मत्र पढाइ हुने भएकाले चार कक्षा देखीउनलाई अर्कै स्कुलमा पढ्नथालेकी थिइन । भनौ त्यस पछि उनी बर्मैली स्कुलमा पढनथालेकी थिइन । तर त्यहा उनी ६ महिना मात्र पढीन । अनिउनलाइ मद्ररासी स्कुलमा पुराइएको थियो त्यस स्कुलमा उनले पाँच देखी सात कक्षासम्म पढीन । बमर्ममा उनको पढाईको दैलो त्यतीमानै बन्द भयो । पढ्दापढ्दै सहाना परिवारसहिद उनी नेपाल फर्कीन त्यो समय २००१ सालको असार महिना थियो । बर्मामा बाट नेपाल आउपछि सहानाका दाजुभाईलाई स्कुल भर्ना गर्नैबारे छलफल भयो । तर छोरी भएका कारण सकाधना र सहानालाई स्कुलमा नपठाउने निर्णय भएको थियो । यदी बर्मा नगएकी भए म काठमाण्डौमा गोठालोनै हुने थिए । भन्ने बेहोराको सहानालाई त्यतिखेर नै महसुस भएको थियो । सहनालाई पढ्न खुबै रहर थियो । तर घरको कठोर अनुसासनको फेरोमा परेर उनी बोल्न सक्तिन थिईन । किताबकापि उनका प्रिय चिज थिए । तर पढ्न नपाएपछी आफ्ना अभिभावकउपर उनको मनमा कालो छायाँ रगडिन थालेको थियो । यसै प्रसङगमा सहनाले आफ्नि हितैसी सुहीसाला श्रेष्ठलाई भनेकी थिईन, कहिलेकाही दाईभाईको किताव कापी मैलेसमाएको बाजेले देख्नुभयो भने । कलियुक, कलियुक, भन्नु हुन्थ्यो । बाजेका दृष्टी र भावनाका कारण सहाना खिन्न हुन्नथीईन । तैपनि उनले लुकी चोरी पढ्न छाडेकी थिइन्न । सहाना र साधन ाअनेृक चरण गरेर पण्निे गरेकी थिइन । दुई तिन महिना भए पनी ट्युसन पढेर जाच दिन उनिहरुले आफ्ना बुबासाग गुहार मागेका थिए । तरुनि छोरीलाई तन्नेरीहरुले पणउदा बिग्रन्छनकी भन्ने उनिहरुका बुबालाई डरै थियो किन भने त्यतिबेला गुरुआमा पाईदैन थिए । कुनै बिध्नबाधा नपारोस भनेर घरमा निगरानीका साथ ति दिदिबहिनीलाई ट्युसन पढाएउको थियो त्यतिखेरा उनिहरुलाई ट्युसन पढाउने गुरुहरु प्रेम बहादुर कंसाकार रेणुलनल सिहं भुवनलाल प्रधान र तरुर्थप्रसाद ढुङ्गाना यिए । घरमानै पढेर सहानार साध त्यसै क्रममा उनीहरुलाई परीक्षामा सम्मीत पनि गराईएको थियो । त्यस बेलासम्म केटिहरुको जाच दिने प्रचन पनि थिएन । दश कक्षाभनेको केटिका लागि माथिलो स्थरको मानिन्थ्यो । त्यतिखेरा साधारण र सहनाले दरबार हाईस्कुलबाट टेस्ट परिक्षा दिएकी थिईन । त्यतीखेरा दरबमर हाईस्कुलका हेडमास्टर बोभबिक्रम अधिकारी थ्एि । साधना । सहाना प्रवेसिका परीक्षा दिन गएकी बेहोराको हल्लाले टोै उचालिएको थियो । दुई दिदिबहिनी परीक्षा दिनहीडेको टोलका किशोर किशोरीको बाटोमा भिडलाग्ने गथ्र्याे । वास्तमा त्यस भन्दा अघी नेपालमा टेस्टसम्म पट्ने केटीहरु पनी थिएन्न । त्यतिखेरा नेपाल बाट प्रवेशिका परीक्षा दिने साभना प्रभान, सहाना प्रभान अङ्गुरबाबा जोसी र भुवन सिंह (राणा) गरेर जम्मा चार जना कीसोरी मात्र थिए । त्यतीबेलाको त्यो बिषयले पछिसम्म पनि बौद्धीक मगज हल्लाको थियो । त्यस बारे साजा महेन्द्रका प्रमुख सचिव ईश्वरीमान शिंहसमेतले आपm्नो संस्मरणमा उल्लेख गरेका थिए । ससाथै त्यो घटना सहाना प्रधानले त्यो घटना कहिले पनि भुल्लन सकिन्न । यति कुरा उनले पछिसम्म पनि भनिरहिन, हाम्रो परीक्षा दरबारहाई स्कुल थियो । घरबाट निस्कीदा हामीलाई हेर्नेको ताली लाग्थ्यो । त्यतीखेर हामी परीक्षा दीन हिडेको घटनालार्ए सबैले अचाँ नै माने त्यसैले हामी हिडदा बाटोमा रमितानै हुन्यो । बाटोमा हहामी हिडदा मानिसहरु कुर्कुच्चा उचालीउचाली हामीलाई हेर्थे ।
साभना र सहानाले २००४ सालमा एसएलसी परीक्षा पास
नेपालमा त्रिचन्द्र चएता पसिन त्यतिखेर त्याहाँ केटीले पढ्न पाउदैन थिए । त्यसैले सहानाले बमहिर जानु पर्ने अबस्था आयो । २००५ सालको कुरा हो सहााना आफ्नो भाईसाग लखनउ गएर आईएसी पढ्न थालीन । त्याहाँ उनी इजाबेला थोर्वन अमेरिकन मिसनरी कलेजमा पढी थिइन । साहना लखनउ कलेनज पढ्नेबेला कक्षा कोठा भित्रै बेहोस भएकि थिईन । त्यस पछि उनि कलेजकै अस्पतालमा भर्ना भइन । तिन दिन पछि मात्र उनको बिहोस पीरेको थियो । त्यसपछी पनि उनी तिन महिना सोहि अस्पतालमा बसीन उनि बिरामी भएपछी उनी विद्दान बिषय पढन नसक्ने अबस्थामा पुगेकि थिईन । डाक्टटर भएर जनसेव गर्ने उनकमो सपनना त्यही तुलीएको थियो । त्यस, पछी उनले आईएृए पण््ने नै विचार गरीन । उनले त्यही कलेज बा६ दास्रो श्रेणीमा पास गरीन । सहानाले आइए पण्ेपछी बीए पढ्नका लागी धेरै कुरा सोचिन अनी यिनले खर्चजुटाउनका लागी कन्या मन्दीर हाक्षर््स्कुलमा पढाउन थालिन ।
ढुङ्गाको कापमा झाङ्गिएको पिपल हुन् सहाना प्रधान
सहानाले ट्युसन बाट मनिाको तिस रुपैया र स्कुल पढाएर मासिक तिस रुपैया कमाउन थालिन । आफुले कमाउदै पढ्न थालेपछी उनिभित्र आत्म गौरव पनि बढ्दैजान थाल्यो । उनि उसाहाका साथ पढप्ना तिर लागिन । त्यतीखेर उनी नेपाल कम्युनिष्ट पार्टीभित्रै समर्पित भइन । वीए भएकालगि समय मागेर उनले पाटीमा निवेदन दिईन । उनलाई पार्टीले परम्परावादी शिक्षा नलिनु भनेर छुट्टी नदीनेृ निर्णय सुनाएको थियो । अनिउनले पनि पार्टीको बिरोध नगर।ी पाटीृलाई थाहा नदिई रातिराति पट्न थालिन । त्यहीअनुरुप उनले प्राईभेट पढ्र बीएको परीक्षा दिईन । त्यसबेला बीस्एकको परीक्षामा सम्मिलित सत्तरी जना केटा थिए त्यसमा म मात्रै केटी थिए । उक्त परीक्षामा उनि पास भईन । त्यतीबेलासम्ममा नेपालबाट नै बीए परीक्षा दिने नारी कोही थिएन्न । नेपालबाट जाच दियर बीए पास गर्ने उनी प्रथम नारी थिईन् । जसले गर्दा उसको अध्यानको थप गति रोकीएको थियो (…..) ।

  • Saptarangi Media
  • बुधबार, असार २३, २०७८ 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट