काठमाडौं, चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र गायिका देबी घर्ती मगरको रुवरमा माया के हो कुन्नी भन्ने नयां नेपाली गित बजारमा आएको छ । सो गितको संगित संयोजन आभाषले र मारुनी स्टुडियोबाट रेकर्ड गरिएको छ । यस गितको भिडियो निर्देशन काजिस श्रेष्ठ, अभिनयमा अन्जली अधिकारी र आभाषको रहेको जानकारी गायिका देबि घर्तिमगरको फेसबुक पेजमा सार्बजनिक गरिएको छ ।