माया के हो कुन्नी सार्बजनिक

  • Saptarangi Media
  • बिहिबार, बैशाख ३०, २०७८ १८:५९
माया के हो कुन्नी सार्बजनिक

काठमाडौं, चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र गायिका देबी घर्ती मगरको रुवरमा माया के हो कुन्नी भन्ने नयां नेपाली गित बजारमा आएको छ । सो गितको संगित संयोजन आभाषले र मारुनी स्टुडियोबाट रेकर्ड गरिएको छ । यस गितको भिडियो निर्देशन काजिस श्रेष्ठ, अभिनयमा अन्जली अधिकारी र आभाषको रहेको जानकारी गायिका देबि घर्तिमगरको फेसबुक पेजमा सार्बजनिक गरिएको छ ।

  • Saptarangi Media
  • बिहिबार, बैशाख ३०, २०७८ १८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।