काठमाडौं,
१९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ शाहले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
क्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था छ ।
एकल बहुमत दाबी गरेपनि पोखरेलको पक्षकी सांसद बिमला वलीले एमाले परित्याग गरेकी छिन् । उनी माओवादी केन्द्रमा पुगेपछि एमालेसँग ४० सिट मात्र रहेको छ ।
News Source : www.reportersnepal.com