ओली-नेपाल वार्ता सकारात्मक

  • Saptarangi Media
  • बुधबार, बैशाख ८, २०७८ २१:२४
ओली-नेपाल वार्ता सकारात्मक

काठमाडौं, ८ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ । भर्खरै सम्पन्न एक्लाएक्लै भेटवार्ता अत्यन्तै सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिएका छन् ।

ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन् 

ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो प्रस्ताव

उनले दुवै नेता प्रफुल्लित मुद्रामा वार्तामा सरिक भएको दाबी गरेका छन् । काठमाडौंको मेरियट होटलमा भएको भेटवार्ताले पार्टीभित्रको पछिल्लो विवाद हल गर्ने विश्वास लिईएको छ

Source : www.reportersnepal.com

  • Saptarangi Media
  • बुधबार, बैशाख ८, २०७८ २१:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट