रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

  • सुगा न्युज
  • शनिबार, मंसिर २०, २०७७ 0९:२१
रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

काठमाडौं : लाेक दाेहाेरि गाएक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ । गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ ।

बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चाैहान, कलर मिलन विष्वकर्माकाे रहेकाे छ । गित डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।
भिडियाे हेर्नुहाेस :

  • सुगा न्युज
  • शनिबार, मंसिर २०, २०७७ 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।