राहत बितरण कार्यक्रम आयोजना



गोमा पाण्डे

ललितपुर, भाद्र १६, नेपाल महिला संघ गोदावरी नगर कार्य समितीले गोदावारी न.पा.लाई रु ५९६२०नगद रकम राहत स्वरुप गोदावारी नगरपालिकाका उपमेयर श्री मुना अधिकारीलाई आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रम विगत १० दिन देखि संचालन भईरहेको र तरुण दलले पनि दाल, चामल लगायतका खाद्मान्न सामग्री हस्तान्तरण गरेको नगरपालिकाकी उपमेयर श्री मुना अधिकारीले सप्तरंगी मिडियालाई जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्