थपिए ८८४ संक्रमित



 

काठमाडौं । पछिल्लो २४ घण्टामा आज  भाद्र १३ गते ८ सय ८४ जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेहरुको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

आज मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । हालसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्