काठमाडौं । पछिल्लो २४ घण्टामा आज भाद्र १३ गते ८ सय ८४ जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेहरुको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
आज मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । हालसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार