हुम्लाको ताजाकाेट गाउपालिकामा बाढी पहिरो ।



हुम्ला जिल्ला ताजाकोट गाउँपालिकामा भएको अविरल वर्षाका कारण बाढी पहिरो जादा हजारौं जनता बिस्थापित भएका छन । राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग माग गरिएको छ । स्थानीय स्तर, जिल्ला तहबाटका सबै प्रक्रिया पूरा भई संघ र प्रदेश सरकारले तत्काल राहत तथा उदारको व्यवस्था गर्ने कुरा आएको नेकपाका जिल्ला अध्यक्ष श्री लालकेश जैशीले सप्तरंगी मिडियालाई जानकारी गराउनु भएकोछ । अध्यक्ष जैशीले सबै ताजाकोट बासीलाई धैरे गरी मानविय क्षेती हुनबाट जोगिन, सुरक्षित रही सबै जुटन सम्पुर्ण आम जनसमुदायलाई अपिल गर्नु भयो ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्