नेकपाको स्थायी कमिटि बैठक स्थगित



काठमाडौं सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपती बिधादवी भण्डारीलाई भेटेर फर्किए पछी विहिबार दिउसो बैठक सुरु भएको थियो । तर लगतै २ दिनको लागि बैठक स्थगित भएको एक स्थायी कमिटि सदस्यले सप्तरंगी मिडियालाई जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्