काठमाडौं सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपती बिधादवी भण्डारीलाई भेटेर फर्किए पछी विहिबार दिउसो बैठक सुरु भएको थियो । तर लगतै २ दिनको लागि बैठक स्थगित भएको एक स्थायी कमिटि सदस्यले सप्तरंगी मिडियालाई जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार