राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट बार्ता



राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजेतिर शितल निवासमा भेट बार्ता भएको छ । शितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झन्डै एक घन्टा कुराकानी भएको थियो।

आज बस्ने स्थायी कमिटी बैठक बस्न अगाडि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्