नेपालमा कोभिड १९ को असर ।



कठमाडौं– विश्वनै कोभिड १९(कोरोना) ले अक्रान्त भई राखेको समयमा नेपालमा पनि त्यसको असर दिनानुदिन बढी रहेको छ । नेपाल सरकारले गत चैत्र ११ गते लकडाउन शुरु गरेको थियो तथापी गत असार १ गते देखी केही निश्चित र्स सहित लकडाउनलाई खुकुलो बनाईएको छ तर दिन प्रतिदिन नयां संक्रमित संख्या थपिने क्रम जारी रहेकोछ ।
जस अनुसार नेपालमा हाल सम्मा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार PCR परिक्षण १८६३६६, RDT परिक्षण २७१५८४, क्वारेन्टाईनमा ८५८१३, आईसोलेसनमा ७८५१, संक्रमण देखिएको १००९९, डिस्चार्ज केसहरु २२२४, हाल बिरामीहरुको संख्या ७८५१ र मृत्यु भएको २४ रहेका छन ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्