हाम्रो बारे

“सबैको समाचार डट कम वेभ“ नमोबुद्ध मिडिया प्रा.लि द्वारा सञ्चालित आधिकारिक साइट हो । यस वेभले तपाईंलाई ताजा समाचार, मनोरञ्जन, राजनीतिक, विश्वा, खेलकुद, साहित्य तथा सम्पुर्ण खुराक पस्कने छ । अनलाइनको दुनियाँमा फरक प्रस्तुति दिने हाम्रो जमर्को रहनेछ । हामी सधै तपाईंको साथ, सहयोग, सल्लाह र मायाको अपेक्षा गर्ने छौँ । हामी यहाँको खरो र निडर प्रतिकृयाको स्वागतमा हुनेछौँ ।

हाम्रो टीम

जीवन बस्नेत
जीवन बस्नेत
अप्रेसन म्यानेजर.

विश्वमा पत्रकारिताको विकास हुदैं आएको लामो ईतिहास भएतापनि अनलाइन पत्रकारिता भने पछिल्लो अभ्यास हो। यसैक्रममा नेपालमा सन् १९९९ अप्रिल २७ मा नेपालन्यूजडटकम शुरु भएको थियो । १९९३ देखिनै अनलाइन पत्रकारिताको विकास भए पनि न्यूजपोर्टलको नाममा नेपालन्यूजडटकमनै पहिलो हो । शुरुवातमा मर्कन्टाइलले व्यवस्थापन गरेको यो पोर्टल २ वर्ष देखि नेपालन्यूज प्रालिले व्यवस्थापन गर्दै आएको छ । नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुदै आएको यस पोर्टल नेपालन्यूज प्रालिको सञ्चार क्षेत्रमा पहिलो प्रयास हो । निर्भिक र विस्वसनीय पत्रकारितालाई आत्मसात गर्दे नेपालन्यूज प्रालिले आगामी दिनहरुमा डिजिटल पत्रकारितासँगै पत्रकारिताका अन्य अभ्यास गर्दै जाने लक्ष्य राखेको छ।/

सविन पोखरेल
सविन पोखरेल
लेखा प्रमुख

विश्वमा पत्रकारिताको विकास हुदैं आएको लामो ईतिहास भएतापनि अनलाइन पत्रकारिता भने पछिल्लो अभ्यास हो। यसैक्रममा नेपालमा सन् १९९९ अप्रिल २७ मा नेपालन्यूजडटकम शुरु भएको थियो । १९९३ देखिनै अनलाइन पत्रकारिताको विकास भए पनि न्यूजपोर्टलको नाममा नेपालन्यूजडटकमनै पहिलो हो । शुरुवातमा मर्कन्टाइलले व्यवस्थापन गरेको यो पोर्टल २ वर्ष देखि नेपालन्यूज प्रालिले व्यवस्थापन गर्दै आएको छ । नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुदै आएको यस पोर्टल नेपालन्यूज प्रालिको सञ्चार क्षेत्रमा पहिलो प्रयास हो । निर्भिक र विस्वसनीय पत्रकारितालाई आत्मसात गर्दे नेपालन्यूज प्रालिले आगामी दिनहरुमा डिजिटल पत्रकारितासँगै पत्रकारिताका अन्य अभ्यास गर्दै जाने लक्ष्य राखेको छ।